माेरङकाे रंगेली नगरपालिका ८ स्थित दर्वेशा जाेडिने बिधुत प्राधिकरण अगाडिको सडक अहिले हिलाम्मे भएको छ । १५ दिन अगाडि सडक निर्माणका लागि सडक काे दायाँ भागमा माटाे थुपारेपछि उक्त सडकमा केही दिन देखिकाे अबिरल बर्षाका कारण स्थानीयलाई अबतजाबतमा समस्या परेकाेे छ ।
रायमाझी /भिमेश्वर जेभी भक्तपुर ले नेपाल बिधुत प्राधिकरण अगाडि सडकमा पानी परेपछि केही दिन देखि स्थानीयलाई अावत जावत मा निकै समस्या झेल्नुपरेको स्थानीय बताउँछन् । ठेक्केदार काे लापरबाही का कारणले गर्दे स्थानीयले दुख पाएकाे र बाईपास बाटाे समेत नभएको कारण निकै समस्य परेको उमाशंकर चाैधरी ले बताए । साे सडकमा रहेको हिलाे का कारण साईकल, माेटरसाईकल तथा पैदल यात्री हरुलाई अावत जावत गर्दा निकै समस्या परेको उनलेे बताए । पुर्वघार विकास कार्यलय माेरङ भाैतिक पुर्वधार बिकास मन्त्रालय प्रदेश कार्यलय द्वारा कुल ४१ करोडौं १९ लाख १२ हजार ८ सय ९५ रुपैयाँ मा उक्त सडकाे निर्माण का लागि ठेक्का समेत पाएकाे हाे । रायमाझी /भिमेश्वर जेभी भक्तपुर ले असाेज २७ गते सम्झौता गरेको छ । साे सडक २०६८ असाेज ३० गते निर्माण सम्पन्न गर्ने गरि सम्झौता समेत गरेको छ । यसरी ठेक्केदार काे लापरबाहीले गर्दे स्थानीयले जुनसुकै बेला पनि दुख गर्नुपर्ने बाध्य समेत रहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!