बलिउडका अभिनेता सुशान्त सिंह राजपूतको आत्महत्यापछि बलिउड फिल्म उद्योगमा हलचल पैदा भएको छ । उनको यादमा उनका करोडौं प्रशंसक उनको यादमा दुखी भइरहेका छन् ।

यसैबीच, उनको कुकुर ल्याब्राडोरले उनको यादमा गरेका हर्कतहरु यतिबेला सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । उनको कुकुरले सुशान्तको यादमा गरेका हर्कतहरुले धेरैलाई रुवाएको छ । उक्त कुकुरको भिडियो बिग बोस–१० का बिजेता मनवीर गुर्जरले सामाजिक सञ्जालमा शेयर गरेकी छिन् ।

सुशान्तको मृत्युपछि उनको कुकुर उनको पखाईमा उनको पर्खाइमा बसिरहेको मनवीर गुर्जरले तस्बिर मार्फत बताएका छन् ।

उनले केही तस्बिरहरुको कोलाज बनाएर सुशान्तको कुकुर उनको यादमा उनी फर्किने आसमा बसिरहेको छ ।

मनवीरले तस्बिरसँग सँगै भावुक क्याप्सन पनि लेखेका छन् । उनले क्याप्सनमा लेखेका छन्, ‘ब्रो सुशान्त सिंह राजपूर कोही अरु हैन यो त तिम्रो महत्त्व आज पनि बुझ्छ ।’

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!