बुधबार, आषाढ ०३, २०७७ || 1608  पटक पढिएको

गायिका इन्दिरा जोशी संगीत क्षेत्रमा परिचित नाम हो । इन्दिरा आफ्नो सुरिलो स्वरका कारण होइन, सुन्दर रुपका कारण पनि चर्चामा रहने गर्छिन् ।

‘नेपाल आइडल’ सुरू भएपछि त झन् उनको चर्चा झनै चुलिएको छ । उनि लगतार ‘नेपाल आइडल’मा जर्जको रूपमा छिन् ।सामाजिक सञ्जालमा पनि उत्तिकै सक्रिय रहने इन्दिरा देश तथा विदेशमा हुने सांगीतिक कार्यक्रममा पनि व्यस्त रहन्छिन् ।

स्टाइलिस गायिकाका रुपमा चिनिएकी इन्दिराले स्वर दिएको गीत ‘रेलिमै’ पछिल्लो समय चर्चामा रहेको थियो । उक्त गीतमा इन्दिराले आफै मोडलिङ पनि गरेकी थिइन् ।

चर्चामा आउन वि’वादमा आउन नचाहने इन्दिरालाई सामाजिक सञ्जालमा फलो गर्ने फ्यानको कमी छैन । सामाजिक सञ्जालमा शेयर गरेका र फ्यानले रुचाएका मोडलिङ लुक्स भएका तस्वीर लिएका छौँ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!