माेरङ काे सुनवर्सि नगरपालिका काे बडा नम्बर ९ रहेको अादर्श माध्यमिक बिधालय र वडा नम्बर ४ स्थित गान्धी अास्रम मा स्थापना भएको क्वारेन्टाइन रहेको जनता माध्यमिक बिधालय लाई सहयोग गरेको छ । आरएमडिसि लघुवित्त वित्तीय संस्था लिमिटेड ईटहरीले उक्त क्वारेन्टाइन मा भारत तथा बिदेश बाट अाएका स्थानीय हरु लाई नुहाउने सावुन , माक्स र बाल्टिन उक्त हस्तान्तरण गरेको छ। सदभाब बचत तथा ऋण सहकारी संस्था को पहलमा अादर्श बिधालय र गान्धी अास्रमा रहेको जनता बिधालय काे क्वारेन्टाइन मा रहेका ८० जना युवा हरुलाई ५० थान वाल्टिन, ५ सय थान मास्क र ९० पिस साबुन वितरण गरेको सद्भाव का अध्यक्ष कमलेश्वार ठाकुरले बताए ।
उक्त संस्थाले १२ हजार रुपैयाँ बारेको सहयोग गरेको थियोे । उक्त कार्यक्रम स्थानीय , बुद्धिजीवी लगायत काे उपस्थित रहेको थियोे ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!