भारतीय मिडियामा एउटा तस्बिर अहिले सामाजिक सञजालमा निकै भाइरल भएको छ । एउटा सानो बच्चाको टाउको खाना पकाउने कुकुरमा अ’ड्किएको छ । जसलाई निकाल्ने प्रयास गरिदैछ । यो गुजरातको भावनगर जिलेको घटना हो । सो इलाकाकी एब बालिकाको टाउको कुकरमा फ’सेको हो । खाना पकाउने कुकरमा बालिकाको टाउको फ’सेपछि त्यसवाट निकाल्न चिकित्सकलाई पनि निकै मुस्किल भएको समाचार भारतीय मिडिया आजतकले पनि लेखेको छ ।

बच्चीको टाउको कुकरमा यसरी अडियोकी कुनै हालतमा पनि त्यसै निकाल्न सकिएन । ति बालिकालाई अस्पताल लगियो । अस्पतालमा बालिकालाई अक्सिजन समेत लगाएर राख्नुपर्यो । अनि कुकरलाई का टेर बल्लतल्ल बालिकाको टाउबाट कुकर बाहिर निकालियो ।

बालिका भान्छा कोठामा खेलिरहेकी थिइन् । लुकाछिपी खेल्ने क्रममा आफुलाई लुकाउन उनले कुकरभित्र टाउको हालेकी थिइन्

यो घट-ना भावनगर को पिरछल्ला स्ट्रेटको हो । बालिकाले खेल्दै गर्दा कुकुरमा आफ्नो टाउको छि’राएकी थिइन् । बालिकाको नाम प्रियांशी बताइएको छ । सुरुमा प्रियांशीको टाउको कुकरवाट निकाल्ने प्रयास परिवारका सदस्यले गरे । तर त्यो सफल भएन अनि चिकित्सकको सहारा लिनु परेको थियो ।

अस्पतालमा सुरुमा चिकित्सकले पनि कुकर निकाल्ने कोशिष गरे । तर चिकित्सक पनि सफल भएनन् । चिकित्सकले बालिकालाई इ’न्जे’क्सन लगाए र कुकर का ट्ने मानिसलाई बोलाए । भाडा बनाउने मानिस अस्पतालमा आएर कुकर का’टिदिएपछि मात्र बालिकाको टाउको निकाल्न सफल भएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । त्यस क्रममा बालिकाको टाउकोमा सामान्य चो ट पनि लागेको छ ।

परिवारका सदस्यका अनुसार बालिका भान्छा कोठामा खेलिरहेकी थिइन् । लुकाछिपी खेल्ने क्रममा आफुलाई लुकाउन उनले कुकरभित्र टाउको हालेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!