मंगलबार, आषाढ ०२, २०७७ || 962  पटक पढिएको

काठमाडौंमा भएको आन्दोलनका क्रममा पक्राउ परेका अस्टे«लियन फिल्ममेकररिहा भएका छन् । न्यु साउथवेल्सस्थित ब्लु माउन्टेन्सका कालानी गाकोन अन्य ६ विदेशीसँगै शनिबार काठमाडौंमा आन्दोलनका क्रममा पक्राउ परेका थिए ।
कोरोना भाइरस नियन्त्रणमा सरकारले ध्यान दिन नसकेको भन्दै सयौं व्यक्तिहरुले शनिबार प्रदर्शन गरेका थिए । प्रदर्शनको भिडियो खिच्न आएका २४ वर्षीय कालानले सोमबार रिहा भएपछि सबैलाई धन्यवाद दिएका छन् । ‘सबैको कठिन मेहिनत, प्रार्थना र सभावका लागि धन्यवाद् । हामी जेलबाट रिहा भएका छौं,’ गाकोनले फेसबुकमा लेखेका छन् । यसअघि नेपालको आन्तरिक मामिलाबारे भिडियो खिचेका कारण उनलाई पक्राउ गरिएको थियो ।

https://www.facebook.com/permalink.php?story_fbid=2633513746936409&id=100008334283865

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!