खबर ठुलो छ

काठमाडौंमा भएको आन्दोलनका क्रममा पक्राउ परेका अस्टे«लियन फिल्ममेकररिहा भएका छन् । न्यु साउथवेल्सस्थित ब्लु माउन्टेन्सका कालानी गाकोन अन्य ६ विदेशीसँगै शनिबार काठमाडौंमा आन्दोलनका क्रममा पक्राउ परेका थिए ।
कोरोना भाइरस नियन्त्रणमा सरकारले ध्यान दिन नसकेको भन्दै सयौं व्यक्तिहरुले शनिबार प्रदर्शन गरेका थिए । प्रदर्शनको भिडियो खिच्न आएका २४ वर्षीय कालानले सोमबार रिहा भएपछि सबैलाई धन्यवाद दिएका छन् । ‘सबैको कठिन मेहिनत, प्रार्थना र सभावका लागि धन्यवाद् । हामी जेलबाट रिहा भएका छौं,’ गाकोनले फेसबुकमा लेखेका छन् । यसअघि नेपालको आन्तरिक मामिलाबारे भिडियो खिचेका कारण उनलाई पक्राउ गरिएको थियो ।

Wow Thanks for everyone’s hard work, prayers and love we are out of jail.Some magic was manifested thanks to everyone…

Posted by Kalani Gacon on Monday, June 15, 2020

मंगलबार, आषाढ ०२, २०७७मा प्रकाशित गरिएको
प्रतिक्रिया दिनुहोस
जनमत

आउदो निर्वाचनमा तपाईको मत कुन पार्टीलाई ?

View Results

Loading ... Loading ...
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया