सोमबार, आषाढ ०१, २०७७ || 665  पटक पढिएको

नायिका प्रियंका कार्की र अभिनेता आयुष्मान देशराज विवाह पछि हनिमुन जान पाएकी छैनन् । विवाह लगत्तै सरकारले लकडाउन लगाएकाले उनीहरुको घुम्न जाने योजना तुहिएको हो ।

पहिलो विवाह टुगिंएको लामो समय पश्चात प्रियंकाले आफु भन्दा कान्छा आयुष्मानसँग दोस्रो विवाह गरेकी हुन् । छोटो समयमा नै लोकप्रिय हुन सफल प्रियंकाको अभिनयमा अब्बल, आकर्षक नृत्य र कडा मेहेनत नै सफलताको कडी हो । लामो समयको प्रेम सम्बन्धलाई फागुनमा विवाहमा परिणत गरेका यो जोडीलाई निकै माया गर्ने जोडीको रुपमा दर्शकले हेरेका छन् । हनिमुन जान नपाएपनि यो जोडीले भने दर्शकलाई रोमान्स गरेको आकर्षक तस्वीरहरु सार्वजनिक गरेर मनोरन्जन दिदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!