असार सात गतेसम्म कर तिर्नु पर्ने गरी ल्याईएको सूचनाको विषयमा जारी भएको अन्तरिम आदेशलाई खारेज गर्न गरिएको सरकारी मागलाई खारेज गरेको छ । प्रधानन्यायाधिश चोलेन्द्र सम्शेर जबरा र न्यायाधिस प्रकाश ढुंगानाको संयुक्त इजलासले सोमबार उक्त निर्णय लिएको हो । सर्बाेच्च अदालतले गत जेठ २८ गते असार ७ गतेभित्र कर तिर्नु पर्ने गरी सरकारले ल्याईएको सूचनालाई का¥र्यान्वयन नगर्न अन्तरिम आदेश दिईएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!