सांकेतिक तस्बिर
प्रेमिका गाउँमा भएको बेलामा एक जना प्रेमीले उनको न’ग्न तस्बिर विदेशमा बस्ने युवाहरुलाई पठाएर पैसा अ’सुल्ने गरेको खुलेको छ । प्रेमिकालाई आफ्नो कोठामा बोलाएर फकाइ फुल्याइ शा’रि’रीक स’म्बन्ध बनाएका ति प्रेमीले त्यतीबेला खिचेका तस्बिर अन्य पुरुषलाई पठाउने गरेका हुन् ।

युवती इलामकी हुन् । उनी लकडाउनका कारण आफ्नो परिवारसंग बस्न इलाम पुगेकी छन् । खोटागंका उनका प्रेमी एकराम राई भने काठमाडौंमै थिए । युवती पनि काठमाडौंमै भएको बेलामा उनीहरु दिनहुँ भेट्थे ।

त्यही बेलामा उनले युवतीलाई आफ्नो कोठामा लिएर गएर स’म्बन्ध पनि राखे र उनका न’ग्न तस्बिर पनिो खिचे । लकडाउनमा प्रेमीका घर इलाम गएको बेलामा उनले तिनै तस्बिर विदेशमा रहेका युवकलाई पठाएर पैसा असुल्ने गरेको खुलेको हो ।

विदेशमै रहेका एक जना युवकसंग तस्बिर पठाएर पैसाको लागि कर गरेपछि शंका लागेर सोध खोज गर्दा युवतीको नामवाट तस्बिर पठाएर पैसा माग्ने पुरुष रहेको खुलेको हो । विदेशमा रहेका ति युवकले नेपालमा रहेका आफ्ना दाईलाई त्यसको जानकारी दिएपछि उनी प्रहरीकहाँ पुगेका थिए ।

आफ्नो तस्बिर विदेशमा भाइरल भइरहेको छ भन्ने कुरा युवतीलाई थाहा छैन । प्रहरीले अनुसन्धान गर्दै जाँदा प्रेमिकाको फेक फेसवुक आइडि बनाइ उनकै प्रेमीले विदेशमा तस्बिर पठाएको पत्ता लाग्यो । ति युवतीले प्रहरीले भनेपछि मात्र त्यस बारेमा जानकारी पाइन् ।

ति युवक छक्क पर्छन । फेसवुक आइडिमा भएको तस्बिर र त्यो तस्बिर मिलेपछि उनी पनि केटीकै हो भनेर विश्वस्त हुन्छन्

लकडाउनको कारण प्रेमिका गाउँमा रहेको मौकामा फेसबुक आईडी खोले । त्यही फेसबुकमार्फत् उनले स्वदेश तथा विदेशमा रहेका नेपाली केटाहरुसँग म्यासेन्जरमा च्याट गर्थे ।

युवतीको फेसबुकबाट विदेशमा रहेका जो कोही केटाहरुसँग भावुक र उ’त्ते’जक कुरा हुने भएकाले उनीहरु पनि मख्ख पर्थे । कतिपयले उनलाइै पैसा पनि पठाएका थिए । युवतीको फेसवुक आइडिवाट थुप्रै त्यस्ता फोटो म्यासेन्जरमा आएपछि केटाहरुले यो नक्कली आइडि हो भन्ने पनि थाहा पाएनन् ।

अहिले उनी पक्राउ परेका छन् । प्रेमीकाले पनि आफ्नो तस्बिर दुरुपयोग गर्ने प्रेमी विरुद्ध उ’जुरी दिएकी छन् ।

एकदिन मलेसियामा रहेका एक युवकलाई सोही आईडीबाट रिक्वेष्ट ग्एपछि कुराकानी हुन्छ । हेलो हाई भन्दै जाँदा त्यस्तै भावुक कुरा हुन्छ । उनले तस्बिर पठाउन भनेपछि न’ग्न तस्विर जान्छ । ति युवक छक्क पर्छन । फेसवुक आइडिमा भएको तस्बिर र त्यो तस्बिर मिलेपछि उनी पनि केटीकै हो भनेर विश्वस्त हुन्छन् ।

केही दिनको कुराकानी पछि एकरामले पैसा माग्छन् । तर मलेसियाका ति युवकले आलटाल गर्छन । पछि उल्टै एकराजले सा’इवर मु’द्दा हाल्दिन्छु भनेर ध’म्की दिएपछि मलेसियामा बसेका ति युवकलाई शंका लाग्छ । शंका लागेर नेपालमा भएका आफ्ना दाईलाई त्यो कुरा भनिदिन्छन् । उनकै दाई प्रहरीकहाँ गएर उजुरी दिएपछि भएको अनुसन्धानमा एकराजको वास्तविकता बाहिरिन्छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!