चर्चित अभिनेता सुशान्त सिंह राजपुतको आ’त्मह’त्याको खबरले उनका प्रशंकहरुलाई निकै दुः’खी बनाएको छ । एक्लै बस्दै आएका सुशान्त सिंह राजपुत मुम्बई स्थित आफ्नै घरमा झु’ण्डिएको अवस्थामा फेला परेका हुन ।

अभिनेता राजपुतको नि’ध’नले बलिउड क्षेत्रलाइृ ठूलो ध’क्का लागेको छ । सेलिब्रेटीहरुले राजपुतले आ’त्म’हत्या गरेको खबर सुन्दा स्त’ब्ध भएको प्रतिक्रिया दिएका छन् ।

अभिनेत्री मनिषा कोइरालालेल ट्विटरमा लेखेकी छिन्, ‘यो सुन्दा म निकै स्त’ब्ध भएँ.. बिभिन्न विषयमा उनले गर्ने बहस म निकै मन पराउँथेँ.. मेरो हार्दिक समवेदना ! ओम शान्ति.,’ । यस्तै, बलिउड अभिनेता अजय देवगनले सुशान्तको निधन निकै दुःखद रहेको बताएका छन् । यता, अभिनेता अक्षय कुमारले पनि आफू स्तब्ध भएको उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!