शुक्रबार, पौष १८, २०७६ || 952  पटक पढिएको

हिपमत डटकम
जनकपुर ,पौष-१८

भर्खरै बजरंग चौक मा ज २ प -५२६ नंबर को ट्रेक्टर ले ज ४ प- ७ नम्बरको पल्सर लाई ठक्कर दिएको छ।उक्त दुर्घटना मा १ अंदाजी १५ बर्षको बालक गंभीर घाइते हुनुको साथै मो.सा चालक घाइते भएका छन।
ट्रेक्टर ड्राइभर को लापरवाही र मादक पदार्थ सेवन गरी ट्रेक्टर कंट्रोल गर्न नसकेर उक्त घटना घटेको प्रत्यक्ष दर्शिहरुको भनाई रहेको छ।ट्रेक्टर प्रहरीको नियंत्रण मा र घाइतेलाई उपचार को लागि प्रादेशिक अस्पताल प्रहरीको भ्यानमा लागिएको छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!