काेराेना भाईरस नियन्त्रणका लागि नेपाल सरकारले चैत्र ११ गतेदेखि लकडाउन गरेको अबस्थामा भारत बाट अबैध रुपमा नेपाल तर्फ ल्याउदै गरेको सुर्ति, खैनि , सिलिवर का भाडकुडा, प्लास्टिक का सामग्री , लगायतका सामान हरु प्रहरीले पक्राउ गरेको छ । नेपाल बाट सिमाबर्ति क्षेत्र तर्फ लैजादै गरेको घरेलु मदिरा समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।
ईलाका प्रहरी कार्यलय रंगेली ले अाफ्नाे महात्मा रहेकाे रंगेली चाेप्राह,कर्सिया, डाईनिया, लगायतका स्थान हरु बाट साईकल तथा माेटरसाईकल काे प्रयोग गरेर अबैध घरेलु मदिरा लैजाने क्रममा ५ सय लिटर मदिरा समेत प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी का अनुसार उक्त सामान हरुकाेे बजार मुल्य अन्दाजी ३ लाख रुपैयाँ बराबरको रहेको प्रहरीले जनाएको छ । साे समाना बिराटनगर स्थित अान्त्रिक राजस्व कार्यलय बिराटनगर र बिराटनगर भन्सार कार्यलय मा बुझाईएकाे ईलाका प्रहरी कार्यलय रंगेली का प्रहरी निरिक्षक लेख नाथ दाहाल ले बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!