आइतबार, जेठ ३२, २०७७ || 739  पटक पढिएको

सरकारले कोरोना परीक्षणका लागि पिसिआर प्रविधिलाई अझ रफ्तारमा लैजाने तयारी थालेको छ ।पर्याप्त पिसिआर परीक्षण उपकरणको अभाव भएको भनी सर्वत्र विरोध भइरहँदा सरकारले अहिले ८ देखि १० वटासम्म डिएनए र आरएनए किट खरिद गर्ने भएको छ । यसले पिसिआर परीक्षणको रफ्तार बढाउँछ ।

स्वास्थ्य मन्त्रालयका एक विज्ञका अनुसार उक्त मेसिन आएपछि दिनमा १० हजारको पिसिआर परीक्षणको नतिजा आउँछ ।अहिले दैनिक ६ हजारसम्मको परीक्षण नतिजा आउने अवस्था छ ।त्यसको कारण हो, उपलब्ध सबै उपकरण मेनुवल, अर्थात् हातले चलाउनुपर्ने छन् ।नयाँ उपकरण आएपछि सबै मेसिनले नै रिड गर्छ र परिणाम दिन्छ ।यसका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले टेण्डर आह्वान गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!