स्वयम्भुस्थित छाउनीमा रहेको वीरेन्द्र अस्पतालमा कार्यरत एक सैनिकले गो ली चलाएर देहत्याग गरेका छन् । बैतडीको सुर्मा गाउँपालिका–५ घर भएका डम्बर बहादुर विष्टले गो ली चलाएर देहत्याग गरेका हुन् ।

छाउनी अस्पतालका कार्यरत एक अधिकृतका अनुसार छाउनी अस्पतालमा ‘मेडिकल कोर्स’ गरिरहेका बिष्टले गएराति पौने १२ बजे ड्युटीमा बसेको बेला देहत्याग गरेका हुन् । आफ्नो साथमा रहेको एसएलआर च’लाएर बिष्टले आफ्नो छा तिमा एक रा’उण्ड गो ली हा नेका थिए । गो ली ला’गेर भुँ’इमा ढ लेका बिष्टको घ’टनास्थलमै निधन भएको हो ।

‘तिम्रो चिनो फिर्ता लैजाउ र मेरो मुटु कलेजो फिर्ता दिइजाउ’ भन्ने बोलको गीतमा विष्टले टिकटक भिडियो

‘केवल सम्झना मात्रै रह्यो मलाई पागल नभन्नू है मेरो बा’ध्यता र समयले यहीँसम्म पुर्‍यायो।’ बैतडी स्थायी घर भएका नेपाली सेनाका प्यूठ डम्बर बहादुर विष्टले फेसबुकमा निधन अघि लेखेको मार्मिक स्टाटस हो। जिल्लाको सुर्नया गाउँपालिका वडा नम्वर ५ घर भएका विष्ट स्वयम्भुस्थित छाउनीमा रहेको वीरेन्द्र अस्पतालमा कार्यरत थिए।

उनले निधन अघि फेसबुकमा लेखेको यो नै जीवनको अन्तिम स्टाटस हो भन्ने कल्पना सम्म कसैले गरेका थिएनन् होला। तर त्यस्तै भयो। उनी छा’तीमा गो ली लागेको अवस्थामा मृत भेटिए। बिहीबार राति पौने १२ बजेको समयमा विष्टले फेसबुकमा स्टाटस लेखेको देखिन्छ। विष्टले कलिलै उमेरमा देहत्याग गर्ने अ’प्रिय निर्णय किन लिए ?

त्यो अहिले नै खुलेको छैन्। तर, उनले कुनै बा’ध्यताले देहत्यागको बाटो रोजेका हुन् की भन्ने अनुमान अन्तिम पटक लेखेको स्टाटसबाट लगाउन सकिन्छ। फेसबुक स्टाटस मात्र होइन् विष्टले टिकटकमा भिडियो समेत पोष्ट गरेका छन्। ‘तिम्रो चिनो फिर्ता लैजाउ र मेरो मुटु कलेजो फिर्ता दिइजाउ’ भन्ने बोलको गीतमा विष्टले टिकटक भिडियो बनाएका छन्।

लामो समयदेखि पत्नीसँग उनको खटपट रहेको विष्टका सहपाटीहरु बताउँछन्। उनी आफै साथीहरुलाई पत्नीसँगको सम्बन्ध पनि राम्रो नभएको सुनाउँदै आएका थिए। वीरेन्द्र सैनिक अस्पताल छाउनीमा ‘मेडिकल कोर्स’ गरिरहेका विष्टले ड्युटीमै रहेका बेला यस्तो घटना घटाएका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!