शनिबार, जेठ ३१, २०७७ || 964  पटक पढिएको

शनिबार लाई धार्मिक दिन मानिन्छ । ब्रम्हाण्डमा अवस्थित ९ ग्रहको गुरु मानिने वृहस्पतिको दिन मानिने शनिबार धार्मिक दृष्टीले महत्वपूर्ण मानिन्छ । शनिबार गरेका धार्मिक कार्यको फल तत्काल मिल्ने मानिन्छ । तर शनिबार केही काम गर्न भने नि षेध गरिएको छ ।

यहाँ शनिबार गर्न नहुने भनेर उल्लेख ५ कुराको चर्चा गरिएको छ:

१. कपाल नुहाउनु हूँदैन:
शास्त्रा शनिबार कपाल नुहाउन नहुने उल्लेख छ । खासगरी महिलाहरुले शनिबार कपाल नुहाउनु अशु भ मानिन्छ । महिलाको जन्मकुण्डलीमा वृहस्पति पतिकोरुपमा रहने हुँदा यो दिन कपाल नुहाउनु नराम्रो मानिन्छ ।शनिबार कपाल नुहाउँदा पति र सन्तानलाई अशु भ हुने शास्त्रमा उल्लेख छ ।

२.रौं काट्नु हुँदैन:
शनिबार को दिन कपाल वा दारी काट्नु अशु भ मानिएको छ । वृहस्पतिलाई जीवन अर्थात जीवन भनिएको छ । विहीबार रौं काट्दा गुरु ग्रह कम जोर हुने भनिन्छ । यसो गर्दा शिरमा अ सर गर्ने र उमेर समेत कम हुने शास्त्रमा उल्लेख छ ।

३. दारी काट्ने वा नङ का’ट्ने:
शनिबार नङ काट्नु र दारी काट्नु अशु भ मानिन्छ । यस्ता कार्य विहीबार गर्दा जागिरमा सम स्या हुने र पदोनन्ती हुनुको साटो घटुवा हुने समेत सम्भावना हुने शास्त्रमा उल्लेख छ । विहीबार कपाल धुने, कपडा सफा गर्ने, दारी काट्ने, रौ काट्ने, फेशियल, नङ काट्ने काम कहिले पनि नगर्नुस् । त्यस्तै घरको सरसफाइ माकुराको जालो हटाउने काम पनि विहीबार नगर्नु नै उत्तम हुन्छ ।

४. भारी कपडा धुनु र फोहोर हुँदैन:
शनिबार को दिन भारी कपडा धुनु राम्रो मानिँदैन । शनिबार को दिन ठूला ठूला कपडा धुँदा अशु भ हुने मानिन्छ । शनिबार घरमा भएको फोहोर बाहिर फाल्नु पनि नरा म्रो मानिन्छ । शनिबार मा घरमा भएको फोहोर बाहिर फाल्दा अशु भ हुने मानिन्छ । घरको सरसफाइ सकेसम्म शनिबार नगर्नु नै राम्रो हुन्छ ।

५. लक्ष्मीको मात्र पुजा:
शनिबार को दिन लक्ष्मी नारायणको दिन मानिन्छ । यस दिन पुजा गर्दा लक्ष्मीको मात्र गर्नु हुँदैन । पुजा गर्दा लक्ष्मी नारायणको पुजासँगै गर्नु राम्रो हुन्छ । यसले पति पत्निबीचको सम्बन्ध पनि राम्रो हुने शास्त्रमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!