बिहिबार, पौष १७, २०७६ || 1295  पटक पढिएको

हिपमत डटकम
थरी शनिश्चरे,पौष-१७

मोरङको पथरी शनिश्चरेमा अभिभावक शिक्षा सम्वन्धी ३ दिने कार्यशाला आजबाट सुरु भएको छ ।पथरी शनिश्चरे नगरपालिकाको संयोजन तथा कारिता नेपाल र कारितास कोरियाको सहयोगमा सञ्चालित कार्यशालाको एक कार्यक्रमकाबीच पथरी शनिश्चरे नगर उपप्रमुख यमुना विष्ट वास्तोलाले उद्घाटन् गर्नुभयो ।सामुदायिक विद्यालयहरुका विद्यालय व्यवस्थापन समिति अध्यक्ष, एकजना महिला सदस्य र प्रधानाध्यापकका लागि सुनाखरी माध्यामिक विद्यालयमा कार्यशाला थालिएको नगरपालिकाका उपसचिव एवम् शिक्षा शाखा प्रमुख शालिग्राम काफ्लेले जनाउनु भयो ।निवृत्त उपसचिव अशोक कालाखेती र बेलबारी नगरका उपसचिव एवम् शिक्षा शाखा प्रमुख भूपेन्द्रप्रसाद कोइरालाले कार्यशालाको सहजिकरण गरिरहनु भएको छ । तालिममा ८४ जनाको सहभागिता रहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!