पोखरामा नागरीकले सरकारले कोरोना भाइरस नियन्त्रण गर्न गरेका प्रयास असफल भएको बताएका छन् । सरकारले गरिरहेको आरडीडी परीक्षणको औचित्य नदेखिएको, लकडाउन चलिरहँदा सरकारको गति चित्त नबुझेको भन्दै सरकारलाई सही बाटोमा हिँड्न दवाब दिन पोखरेली युवाहरु सडकमा उत्रेका हुन् । पोखराको सहिदचोकमा ९जिल्ला प्रशासन कार्यालय कास्कीको अगाडि० देखि राष्ट्रबैक चोकसम्म दोहोरो मानव साँग्लो बनाएर युवा हातमा विभिन्न नारा लेखिएको ब्यानरसहित मौन विरोधमा उत्रेका हुन् ।

ुहन्ड्रेड पर्सेन्ट पिसीआर, करेक्ट द क्वारेन्टिन पोलिसीु, ुमिनिङलेस लकडाउन इज नट आन्सरु, ुसरकार खै रु १० अर्बको हिसाब खै रुु, ुकर केका लागिरुु लगायतका नारा लेखिएका प्लेकार्ड लिएर युवा मौन जुलुसमा सहभागी भएका थिए तर पछि भिडले अर्कै रुप लियो हेर्नुहोस भागाभाग भएको यो भिडीयो

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!