बिहिबार, पौष १७, २०७६ || 724  पटक पढिएको

हिपमत डटकम
बिराटनगर पौष १७

मोरङको विराटनगरमा लागु औषधसहित २ जना पक्राउ परेका छन् ।

विराटनगर महानगरपालिका १२ आईतवारेबाट प्रहरी चौकी बखरीबाट खटिएको प्रहरी टोलीले मोरङको सुन्दर हरैचा नगरपालिका ४ का २१ वर्षीय सविनकुमार चौधरी र १८ वर्षीय अजय चौधरीलाई लागुऔषधसहित पक्राउ गरेको हो । उनीहरुको साथबाट प्रहरीले फिनेरामिन १३ एम्पुल, डाईजोल्याप १३ पम्पुल, बुफ्रेनोरथिन १३ एम्पुल र प्रोथामिन हाईड्रो क्लोराईड एलपी १३ एम्पुल बरामद गरेको छ ।

लागुऔषधसहित पक्राउ परेका दुवैजनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!