बिहिबार, पौष १७, २०७६ || 860  पटक पढिएको

हिपमत डटकम
काठमाडौं ,पौष १७

नेपाल राष्ट्र बैंकले प्रवक्तामा डा. गुणरत्न भट्टलाई नियुक्त गरेको छ । यस भन्दा अघि राष्ट्र बैंकका प्रवक्ताको रुपमा लक्ष्मी प्रपन्न निरौला रहेका थिए । निरौलाको कार्यावधी सकिएसँगै भट्टलाई नियुक्त गरिएको हो । नवनियुक्त प्रवक्ता भट्ट राष्ट्र बैंकमा कार्यकारी निर्देशक (विशिष्ट श्रेणी) मा रहेका थिए । उनलाई बुधबारबाट प्रवक्ताको जिम्मेवारी दिइएको राष्ट्र बैंकले जनाएको छ ।

 

नवनियुक्त प्रवक्ता भट्टले अर्थशास्त्रमा विद्यावारिधि गरेका छन् । त्यसका साथसाथै उनी बैंकको अनुसन्धान विभागका कार्यकारी निर्देशक समेत रहेको थिए

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!