माेरङकाे रंगेली कानेपाेखरी सडक खन्ड निर्माणकार्य सम्झौता भन्दा एक बर्ष काममा ढिलाइ भएको छ । लामा डाँफे द कन्चनजंधा कन्ट्रसनले कानेपाेखरी देखि दर्वेशा चाेक सम्म कालाेपत्रे काे काम सम्पन गरेता पनि अझै ५ किलोमिटर सडक निर्माण कार्य सम्पन्न हुन सकेको छैन । लामा डाँफे द कन्चनजंधा कन्ट्रसन ले २०७४ असार ६ गते कामको जिम्मा पाएको थियोे । उक्त काम २०७६ असार ५ गते सबै कालोपत्रे गरी सकेर सडक सरकारलाई जिम्मा लगाउने सम्झौता भएता पनि २०७७ जेठ २८ गते भई सक्दा समेत निर्माण सम्पन्न हुन सकेको छैन । काममा ढिलाइ हुदा समेत सम्धित निकाय बेखवर बनेको छ ।

कानेपाेखरी देखि नेपाल भारत काे सिमानामा रहेको चाेप्राहा सम्म २५.४ किलोमिटर लम्बाई निर्माण योजनामा रहेको छ । विभिन्न कारण ले गर्दा काममा एक बर्ष काममा ढिलाइ भएको लामा डाँफे द कन्चनजंधा कन्ट्रसन का प्राेजेट कन्ट्याक प्रमुख प्रविण शेर्पा का अनुसार पुनः अाफु हरुले कामकाे समय थप गरि काम सुरु गरेको र असार मसान्तसम्म सम्पुर्ण काम गरिसकिने समेत बताए । उक्त सडकमा नेपाल सरकारले कूल खर्च ७० करोड २४ लाख ३१ हजार ६ सय ७९ रुपैयामा सडक निर्माणको लागी ठेक्का लागेको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!