यो दिन मुंगको दाल दान गर्नुहोस् जसले कष्ट निवारण हुन्छ त्यसै गरी बुधबार गणेश भगवानलाई सिन्दुर चढाउँदा मनले चिताएको पुग्ने विश्वास

हामिले बुधबार बुध ग्रहको लागि समर्पित गरिन्छ। घरमा आम्दानी भन्दा बढि खर्च हुने र घरमा कलह हुने गर्छ भन बुधबार यसता काम गनुृहोस जसले गर्दाघरमा आम्दानी बढ्छ भने कलह पनि कम हुन्छ । हरेक बुधबार भगवान गणेशको पुजा गर्नु फलदायी मानिन्छ।

बुधबार गाईलाई हरियो घाँस खुवाउनुहोस् जसले सबै देवी(देवताको कृपा हुन्छ । त्यस्तै र हरियो चना भिजाएर चराचुरुगीँलाई खुवाउनु पनि राम्रो

घरैमा गणेश भगवान वा दुर्गालाई पूजा गर्दा छिट्टै राम्रो खबर सुन्न पाइन्छ । यो दिन मुंगको दाल दान गर्नुहोस् जसले कष्ट निवारण हुन्छ त्यसै गरी बुधबार गणेश भगवानलाई सिन्दुर चढाउँदा मनले चिताएको पुग्ने विश्वास गरिन्छ ।

जसको कुण्डलीमा बुध ग्रहको दोष छ खासगरी बुधबार गणेशलाई लड्डु चढाउनु फलदायी मानिन्छ। त्यस्ते बुधबार ब्रत बस्नु पनि धेरै राम्रो मानिन्छ ।बुधबार गाईलाई हरियो घाँस खुवाउनुहोस् जसले सबै देवी(देवताको कृपा हुन्छ । त्यस्तै र हरियो चना भिजाएर चराचुरुगीँलाई खुवाउनु पनि राम्रो मानिन्छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!