पोखरा ११ र २० का स्थानीयले रिठ्ठाघाटमा कोरोना संक्रमण पुष्टि भएका व्यक्तिको शव गाड्न नदिने विरोधमा उत्रिरहँदा अन्नतः त्यहीँ व्यवस्थापन गरिन लागिएको छ ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत कोरोना संक्रमित स्याङ्जा वालिङ ३ का ५८ वर्षीय पुरुषको मृत्यु भएपछि शव व्यवस्थापन गर्ने काम टाउको दुखाइ बनिरहेको थियो ।

शव गाड्नका लागि घाटमा जेसिबिले खाल्डो खनिसक्दा स्थानीय विरोधमा उत्रिएर आफूले प्रयोग गरिरहेको घाट नदिने बताएका थिए । उनीहरुमध्य केहीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

शव व्यवस्थापनका लागि डेडिकेटेट टिमले पुर्ने काम गरिरहेको छ । हेर्नुहोस भिडीयोमा

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!