मंगलबार, जेठ २७, २०७७ || 701  पटक पढिएको

गएराति काठमाडौं उपत्यकामा भूकम्पको धक्का महशुस गरिएको छ । राति ९ बजेर ३६ मिनेट जाँदा मकवानपु केन्द्रबिन्दु भएर ३ म्याग्नेच्युडको भूकम्प गएकाले काठमाडौंमा पनि यसको धक्का महशुस गरिएको हो । राष्ट्रिय भूकम्प मापन केन्द्रले दिएको जानकारी अनुसार मकवानपुर जिल्लाको साखेल केन्द्रबिन्दु भूकम्प गएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!