हिपमत डटकम
काठमाडौं ,पुष १६

राई इज किङको उपाधि पाएका चर्चित गायक राजेश पायल राई र गायिका मेलिना राईको स्वरमा रहेको नयाँ साकेला गीत ”पुर्वमा घाम लाग्यो” को भिडियो सार्वजनिक भएको छ ।

मौलिक लोक लयमा आधारित गीतमा नेपाली समाजको कला सस्कृतिलाई निकै रोचक रुपमा समेटिएको छ । पुर्वको भोजपुर , उदयपुर , धनकुटा लगायतका क्षेत्रमा बसोवास गर्ने मंगोल जातिहरुको महान पर्व साकेलाको महत्व र गरिमालाई गीतमा समेटिएको गीतकार दिप किराँतीले बताए ।

गीतमा पछिल्लो समयमा कोरियामा रहेर पनी नेपाली मौलिक गीत संगीतमा संगीत भर्नुभएका संगीतकार डि आर अटुको संगीत संयोजन र राजु कार्कीको एरेन्ज गीतमा रहेको छ । गीतको भिडियोलाई लिम्दुमी क्रियसनले बजारमा ल्याएको छ ।
”पुर्वमा घाम लाग्यो” गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!