सोमबार, जेठ २६, २०७७ || 1515  पटक पढिएको

गायिका रचना रिमालको “कोसँग बोलुँ ?” को भिडियो सार्बजनिक गरिएको छ। कृष्ण उदाशीको शव्द , गौरभ दर्पणको संगीत रहेको गितको भिडियो युवा मन नेपाल बाट सार्बजनिक गरिएको हो ।
पर्पल स्टुडियोमा रेकर्ड भएको उक्त गीतको निर्देशन तथा छायाङ्कन बिबेक हिङ्माङले गरेका हुन् । एलिशा पोख्रेल र छवि श्रेष्ठको मुख्य भूमिका रहेको उक्त गीतको म्युजिक भिडियोमा शब्द अनुसारको भाब देखाउन खोजिएको निर्माता किशोर श्रेष्ठले बताए । कोरोना भाइरस र लकडाउनको तनावमा दर्सक श्रोतालाइ रिफ्रेस गराउन भिडियो ल्याइएको किसोरले बताएका छन । गीत सार्वजनिक भइसकेपछि राम्रो प्रतिक्रिया आइरहेको रचना रिमालले बताएकी छिन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!