सोमबार, जेठ २६, २०७७ || 1221  पटक पढिएको

बिराटनगर महानगरपालिका वडा नम्वर -१७ मा राष्ट्रिय जनावर गाई काटेको विरुद्धमा मोरङमा आज शान्तिपूर्ण प्रदर्शन भएको ।यूथ फर सोसाइटी कटहरीका युवाहरुले बिरोध प्रदर्शन गरेका हुन । धार्मिक रुपमा पनि गाईको पुजा गरिन्छ हामि नेपालीहरु गाईलाई गौ माताको रुपमा पुज्ने गर्छ। गाई हाम्रो राष्ट्रिय जनावर समेत रहेको छ। यसरि गौ माताको हत्या गर्नु पाप हो। यस्तो क्रियाकलाप गर्ने व्यक्तिहरुलाई कडा कार्यवाही गर्नु पर्छ यूथ फर सोसाइटीका अमोद रजकले हिपमत डटकमलाई बताउनु भयो।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!

Fatal error: Uncaught wfWAFStorageFileException: Unable to save temporary file for atomic writing. in /home/hipamatcombirend/public_html/wp-content/plugins/wordfence/vendor/wordfence/wf-waf/src/lib/storage/file.php:34 Stack trace: #0 /home/hipamatcombirend/public_html/wp-content/plugins/wordfence/vendor/wordfence/wf-waf/src/lib/storage/file.php(658): wfWAFStorageFile::atomicFilePutContents() #1 [internal function]: wfWAFStorageFile->saveConfig() #2 {main} thrown in /home/hipamatcombirend/public_html/wp-content/plugins/wordfence/vendor/wordfence/wf-waf/src/lib/storage/file.php on line 34