शनिबार, जेठ २४, २०७७ || 1423  पटक पढिएको

मोरङको सुनवर्षि नगरपालीका सिक्टीमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।| संक्रमित सुनवर्षी वाड नं. ८ का १८ वर्षीय पुरुष रहेका छन् । संक्रमित पुरुषलाई गोठगाउ लाने तयारी रहेको सुनबर्शी स्वास्थ्य साखाका प्रमुख किशोर मण्डलले हिपमत डटकमलाई टेलिफोन मार्फत जानकारी दिनु भयो।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!