खबर ठुलो छ

मोरङको सुनवर्षि नगरपालीका सिक्टीमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।| संक्रमित सुनवर्षी वाड नं. ८ का १८ वर्षीय पुरुष रहेका छन् । संक्रमित पुरुषलाई गोठगाउ लाने तयारी रहेको सुनबर्शी स्वास्थ्य साखाका प्रमुख किशोर मण्डलले हिपमत डटकमलाई टेलिफोन मार्फत जानकारी दिनु भयो।

शनिबार, जेठ २४, २०७७मा प्रकाशित गरिएको
प्रतिक्रिया दिनुहोस
जनमत

आउदो निर्वाचनमा तपाईको मत कुन पार्टीलाई ?

View Results

Loading ... Loading ...
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया