शनिबार, जेठ २४, २०७७ || 1311  पटक पढिएको

एक चिनियाँ रेस्टुरेन्टमा मानिसको दाँत भेटिएको छ । एक दम्पत्तिले मगाएको खानामा दाँत भेटिएपछि लफडा नै भएको छ । स्टिफनी म्याकडोनघ र डेविड बरोजले होम डेलिभरी गरेको खानामा मानिसको दात भेटिएको हो । खानामा मानिसको दाँत भेटिएपछि अनुसन्धान अघि बढेको छ । रेस्टुरेन्टका म्यानेजरले आफ्ना सबै कर्मचारी डीएनए परीक्षणका लागि तयार भएको जनाउँदै सो दात आफ्ना कर्मचारीको नभएको बताएका छन् ।अनुसन्धान पछि उक्त रेस्टुरेन्टको सरसफाइमा कुनै पनि नियम नतोडिएको आधारमा कारवाहि नगरिने भएको छ ।अनुसन्धानमा रेस्टुरेन्टविरुद्ध केहि प्रमाण नभेटिएपछि म्याकडोनघ र बरोजलाई निःशुल्का खानाका साथै पैसा फिर्ता गरिने भएको थियो । तर, रेस्टुरेन्टले लापरवाही गरेको बताउदै उक्त जोडीले सो प्रस्ताव अस्विकार गरेको छ । सबै कर्मचारीको दाँत परीक्षण गरिएपनि उक्त दात कसैको नभएको म्यानेजरले बताएका छन् ।
एजेन्सी

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!