आज भोली चर्चा को शिखरमा पुगेकी गायिका बिशेष गरेर ईन्द्रेणी कार्यक्रम बाट निकै चर्चामा आएकी गायिका हुन् टिका सानु उनलाई दोहोरीकी अब्बल गायिका पनी मानिन्छ।लाइभ दोहोरीकी रानी भनेर चिनिने टीका सानूको व्यक्तिगत जीवन भने कहालीलाग्दो नै छ । दाङ तुलसीपुरमा जन्मेका उनी घरको ४ दिदिबहिनी मध्य माइँली हुन् । पारिवारिक अवस्था अत्यन्तै नाजुक भएको कारणले आफूले सोचे जस्तो सफलता पाउन नसकेको पनि बताउँछिन् । २०६८ सालमा संगीतमै लाग्छु भनेर तुलसीपुर देखि काठमाडौं छिरेकी सानूको घर परिवारको अवस्था झनै नाजुक रहेको बताउँछिन् । सिमा मिचेको केसीले मन पराउदैनौ हामि। सत्य बोल्न कसैसंग डराउदैनौ हामि। नेपालको माया कति छ मनिषा कोइरालालाई सोध देश बिदेश जहा गएपनि हराउदैनौ हामी।

हेर्नुहोस टिका सानु को जीवनीमा समेटिएको पुरा भिडियो :

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!