खबर ठुलो छ

नेपाली सुगम गीत संगीतको साधना गदैँ उदाउदै गरेका गायक राजन माझीको आवाजमा रहेको ”गाजलु ति ” गीत डिजिटल बजारमा सार्वजनिक भएको छ । गीतमा प्रेम जोडिको मनको भावहरुलाई निकै तार्किक रुपमा प्रस्तुत गरिएको छ ।

मायालु जोडि विचको त्रिकोणात्मक प्रेमील भावहरुलाई समेटिएको छ । अमेरिकामा रहेर पनी नेपाली गीत संगीतको लागी आफना शब्दको माध्यमबाट आम दर्शक तथा स्रोतको मनमा बस्न सफल समाजसेवी तथा साहित्यकार दिलिप योञ्जन तामाङको शब्द तथा राजेश थापाको संगीत गीतमा रहेको छ । गीतलाई राजु कार्कीले एरेन्ज गरेका हुन ।

मंगलबार, जेठ २०, २०७७मा प्रकाशित गरिएको
प्रतिक्रिया दिनुहोस
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया