खबर ठुलो छ

भारतबाट गृह जिल्ला जुम्ला बसपार्कमा आइपुगेका नागरिकलाई आइतबार राति गाडीमै बस्न अनुरोध गर्दै सुरक्षाकर्मी । कोरोना भाइरसको सङ्क्रमण हुने त्रासका कारण स्थानीयवासीले सामुदायिक विद्यालयमा क्वारेन्टाइनको समयमै व्यवस्थापन गर्न नदिँदा उनीहरु अलपत्र परेका हुन्

सोमबार, जेठ १९, २०७७मा प्रकाशित गरिएको
प्रतिक्रिया दिनुहोस
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया