चर्चित डब्ल्यूडब्ल्यूई रेसलर, मोडल तथा नायक जोन सिनालाई नचिन्ने सायदै कोही होलान् । उनको फ्यान फलोविङ निकै राम्रो छ । उनी सोसल मिडियामा निकै सक्रिय रहन्छन् र बलिउडमा पनि निकै रुची राख्छन् । जोन सिनाले रणवीर सिंहको एउटा निकै रोचक तस्बिर सोसल मिडियामा सेयर गरेका छन् । जोन सिनाले रणवीर सिंहको एउटा फोटोशप गरिएको फोटो सेयर गरेका छन् जसलाई उनले रणवीरले ‘स्टोन कोल्ड सिंह’ नाम लिएका छन् । यो फोटोमा रेसलर स्टोन कोल्ड र रणवीर सिंहको लुक्सलाई मिसाइएको छ ।

https://www.instagram.com/p/CAxZO8pFl6S/?utm_source=ig_embed

उक्त फोटोमा रणवीर सिंहले पनि कमेन्ट सेक्सनमा लाफिङ इमोजी राखिदिएका छन् । रणवीर सिंहको वर्कफ्रन्टको कुरा गर्ने हो भने उनको फिल्म ‘८३’ रिलिजको तयारीमा छ तर कोरोनाभाइरसका कारण यसो हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!