कोरोना भाइरसको सं’क्रमणले विश्वभर महामा’रीका रुप लिएको बेला मानिसहरुमा स्वास्थ्यका बिषयमा अनेक प्रकारका प्रश्नहरु हुन्छन् ।कतिपयलाई यो बेला शारी’रीक स’म्बन्ध राख्न हुन्छ कि हुन्न ? वा चु म्बन, अकंमाल गर्दा के हुन्छ भन्ने बारे धेरैको प्रश्न छ । कोरोनाको त्रा सले कतिपयले शा रीरिक स म्बन्ध बनाउदा आफुमा पनि सर्छ कि भन्ने ड’र पनि छ। यौ न र यससंग सम्बन्धित केहि प्रश्न र तिनको जवाफ यस्तो छ ।१. यो बेला यौ नस’म्बन्ध गर्न उपयुक्त छ ?

विवाहित वा लिभिङ टुगेदरमा रहेका जोडिहरुमा एकअर्कालाई कोरोनाको सं’क्रमण छैन भन्ने ढुक्क छ वा चिकित्सकबाट प्रमाणित छ भने यस्तो अवस्थामा शा’रीरिक स’म्पर्क राख्दा कुनै अस’र पर्दैन । तर कोहि एक पार्ट’नरमा को’रोना वा यससंग मिल्दो लक्षण देखियो भने त्यसबेला शा’रीरिक सम्ब’न्ध मात्र होइन दुबै बिच दुरी समेत बनाउनु पर्दछ ।

२. नयाँ व्यक्तिसँग यौ नसम्ब’न्ध उपयुक्त छ ?

यदि तपाईं वा नयाँ पा’र्टनरमध्ये कोहि एकमा को’रोना भाइरसको लक्षण देखिएको छ वा कुनै लक्षण मिल्दो छ भने यो बेला यौ नसम्ब’न्ध बनाउनु घा’तक हुन्छ । साथै नयाँ पार्टनरसंग नजिकिनु मात्रै पनि यो परिस्थितिमा हा’निकारक साबित हुन सक्छ । त्यसैले यो बेला नयाँ यौ न साथी बनाउनु हुदैन ।

३. के चु’म्बनबाट को’रोना सर्छ ?

पक्कै पनि चु’म्बनबाट को’रोना सर्दछ । चु’म्बन मात्र नभई हात मिलाउँदा, अंकमाल गर्दा वा सामुन्नेमा रहेको मानिसले खो’क्दा कोरो’ना सर्दछ । त्यसैले यो बेला जतिसुकै भरपर्दो पा’र्टनर भए पनि चु’म्बन नगर्नु नै उत्तम हुन्छ । तर कोहि ब्यक्तिलाई तपाई चु’म्बन गर्नु भएको छ भने तत्काल आफुलाई आइसोलेसनमा राख्नुहोस् । आफ्नो स्वास्थ्य लक्षणहरुमा निगरानी गर्नुहोस् । यदि १४ दिन भित्र कोरोनाको लक्षण देखिए तत्काल उपचारमा जानुहोस् ।

४. के क ण्डमको प्रयोगले सं’क्रमण हुनबाट बचाउँछ ?

यहाँ मुख्य प्रश्न को’रोना भा’इरसको संक्र मणलाई कण्डमले रोक्छ वा रोक्दैन भन्दा पनि शारी’रिक सम्र्प’कका बेला गरीने अरु क्रियाकिलापबाट कोरो’ना सर्छ भन्नेमा विश्वस्त हुनु पर्दछ । कण्डमको प्रयोग गर्दै संक्र’मितबाट को’रोना सर्दैन भन्ने हुदैन । क ण्डमले यौ नागंमा हुने सं’क्रमण बचाउँछ तर यौ न क्रि याकलापका समयमा हुने अन्य गतिविधिबाट को’राना सर्ने संभावना उच्च हुन्छ । तसर्थ क ण्डम लगाउदैमा को’रोनाको सं’क्रमण हुनबाट बच्न सकिदैन ।

५. के पा’र्टनरको यौ नाङ्ग छुँदा वा मु खमै थुन गर्दा को’रोना सर्छ ?

यदि कसैले आफ्नो पा’र्टनरको यौ नाङ्ग छोएको छ वा मु खमै थुन गरेको छ भने को रोना भाइ रस सर्ने संभावना उच्च हुन्छ ।यौ नागंबाट उत्पन्न हुने यो नीरस वा वी र्यबाट को’रोना सर्ने भएकाले मु खमै थुन जो’खिमयुक्त छ । त्यसैले यस बेला यौ’नजन्य कुनै पनि ग’तिविधि नगर्नु नै लाभदायक हुन्छ । स्रोत : बीबीसी

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!