शनिबार रुकुम (पश्चिम) को चौरजहारी नगरपालिका–८ सोतीमा भएको घटनामा बेप’त्ता रहेका जाजरकोटका एक किशोरको श व फे ला परेको छ । भेरी नगरपालिका स्थित नदीमा फेला परेको श व भेरी नगरपालिका वडा नं ११ का १८ वर्षीय लोकेन्द्र सुनारको रहेको प्रहरीले जनाएको छ । रुकुम पश्चिमका प्रहरी प्रमुख ठगबहादुर केसीका अनुसार डो रीले हात बाँ धेको अवस्थामा सुनारको श व फे ला परेको हो । उनको टाउकोमा समेत चो ट लागेको छ । जेठ १० गते साँझ रुकुम चौरजहारी नगरपालिका–८ सोतीमा भएको घ टनामा जाजरकोटका ६ जना युवक भेरी नदीमा बे पत्ता भएका थिए। बेप त्तामध्ये यसअघि ३ जनाको श व भेटिइसकेको छ भने २ जना अझै बेप त्ता छन्। भेरी नगरपालिका–४ का नवराज विक र गणेश बुढा, चौरजहारी–८ का सुनारको श व यसअघि नै फेला परिसकेको छ । भेरी नगरपालिका वडा नं ११ का गोविन्द शाही र वडा नं ४ का सन्दीप विक अझै बेप त्ता छन् ।  घ’टनामा पी डित परिवारले जिल्ला प्रहरी कार्यालय जाजरकोटमा २० जनाविरुद्ध किटानी जा’हेरी दिएका छन् । वडाध्यक्ष डम्बरबहादुर मल्ल, केटीका बुवा वीरबहादुर मल्ल, आमा प्रकाशी मल्ल, सन्तोष मल्ल, रमेश मल्ल, मोहन पुनमगरलगायत २० जनावि’रुद्ध कर्तव्य ज्या नसम्बन्धी किटानी जा हेरी दिइएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक किशोरकुमार श्रेष्ठले बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!