मंगलबार, जेठ १३, २०७७ || 818  पटक पढिएको

सुनसरीको धरान उप-महानगरपालिका-९ बाट ठुलो परीणामको लागुऔषध र नगद सहित १ जनालाई प्रहरी पक्राउ गरेको छ। आज दिउँसो साँढे २ बजे ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले धरान-९ बगैचा टोलबाट    स्पास्मोप्रोक्सिवन प्लस १२८० क्याप्सुल, Nitrosun ३०० ट्याबलेट , DIALEX-DC 100 ML लेखिएको ८० बोतल,  नगद रु २,३७,०००/-  (दुईलाख सैतिस हजार) र मोवायल १ थान सहित स्थानीय ४१ बर्षीय शुभचन्द्र राईलाई पक्राउ गरेको हो । लागुऔषध र नगद सहित पक्राउ परेका राईको सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!