नेपाली मौलिक सालैजो गीत संगीत पछिल्लो समयमा कम मात्रामा आइरहेको अवस्थामा  गायक लक्ष्मी लामिछाने मगर र गायिका जुना श्रीष मगरको आवाजमा रहेको सालैजो गीत ”भेटिन शिर ” भिडियो बजारमा सार्वजनिक भए सगैँ चर्चाको शिखरमा रहेको छ । लोक सस्कृती भित्रको कलालाई जर्गेना गर्नको लागी सालैजो गीत ”भेटिन शिर ” बजारमा ल्याएको भुपेन्द्रले बताए  ।
प्रसाद खप्तडि मगरको शब्द तथा लय सिर्जना गीतमा रहेको छ  । मायालु जोडीविचको भावनालाई गीतमा समेटिएको छ  । भुपेन्द्र मर्साङ्गी मगर र कुसुम थापा मगरको सालैजो भाकाको अभिनय तथा नृत्य रहेको छ  । पछिल्लो समयमा सर्वाधिक चर्चामा रहेका शुशिल डाँगीको छायाँकन तथा सम्पादन र चन्द्र मन्दिर मगरको निर्देशन भिडियोमा रहेको छ  ।
”भेटिन शिर ”सालैजो गीतको पुरा भिडियो हेर्न क्लिक गर्नुहोस ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!