नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजालले नेपाल–भारत सिमा विवादका विषयमा भारतीय टिभी च्यानलबाटै भारतीय मिडियालाई सबक सिकाएका छन्। रिपब्लिक वल्र्डसँगको अन्तरक्रियमा रिजालले सिमा विवादमा प्रस्ट कुरा राख्दै लिपुलेक, कालापानी नेपालको क्षेत्र भएको बताए।