बुधबार, जेठ ०७, २०७७ || 1050  पटक पढिएको

देश भर लगाएको लकडाउनले सदावहार नायिका करिश्मा मानन्धर फुर्सदमा छिन् । उनी घर बसीरहेकी छिन् । करिश्माले आज आफ्नो घरको ग्राउण्ड भित्र लिएका विभिन्न पोजको वान पिस लगाएको आकर्षक तस्वीरहरु फेसबुक मार्फत सार्वजनिक गरेकी छिन् । उनका यी तस्वीरहरु निकै सुन्दर छन्

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!