शुक्रबार, पौष ११, २०७६ || 1195  पटक पढिएको

हिपमत डटकम
विराटनगर, पौष ११:विराटनगरस्थित राष्ट्रसेवक बहुमुखी सहकारी संस्थाको नियमित साहित्यिक शृंखला सम्पन्न भएको छ ।
हरेक महिनाको दोस्रो शुक्रबार हुने कार्यक्रमको २१ औं शृखला सम्पन्न भएको हो । कार्यक्रममा हरिप्रसाद बराल, भरत गुरागाईं, तारानाथ पोखरेल, मञ्जुश्री गिरी, सरिता तुलाधर, मीनकुमार नवोदित, शिवनारायण पण्डित, पदम भट्टराई, मञ्जु घिमिरे, बाबुराम श्रेष्ठ ‘वर्षा’, जगत श्रेष्ठले सिर्जना सुनाए ।
त्यस्तै कविता केशरी, अञ्चुतप्रसाद खतिवडा, लक्ष्मी श्रेष्ठ, भवानीप्रसाद पोखरेल, जमुना पौडेल, उमानाथ घिमिरे, वशिष्ठ नेपाल, एलिना पराजुली, टंक रेग्मी, रोहिणी रसिक, चेतनाथ न्यौपाने, गणेश विमली, नरबहादुर कार्की, ओमकुमार पौडेललगायत दुई दर्जनभन्दा बढी स्रष्टाहरूले आ–आफ्ना सिर्जना प्रस्तुत गरे । कार्यक्रममा अग्रज साहित्यकार बलराम पोखरेल, आयोजक संस्थाका अध्यक्ष जीवन काफ्ले, कवि सुमन पोखरेललगायतले सिर्जनासहित आ–आफ्ना साहित्यिक विचार व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!