बुधबार, जेठ ०७, २०७७ || 811  पटक पढिएको

प्रदेश न -१ मा कोरोना संक्रमितको संख्या दिनप्रतिदिन बढी रहेको छ भने निको हुनेको संख्यामा पनि बढिरहेको छ। आज बिराटनगर स्थिति कोशी कोभिड १९ उपचार केन्द्रमा रहेको कोरोना संक्रमित मध्ये ८ जना निको भएर डिस्चार्ज गरिने कोशी अस्पतालका मेसु डा. संगीत कौशल मिश्रले हिपमत डटकमलाई टेलिफोन मार्फत जानकारी दिनु भयो। हालसम्म कोशी कोभिड १९ उपचार केन्द्रमा ५४ जना कोरोना संक्रमितहरु आएका छन् भने आजको ८ जना गरि कुल २६ जना निको भईसकेका छन् र २८ जना ब्यक्ति अझै अस्पतालमै रहेको र उनिहरुको उपचार भईरहेको मिश्रले हिपमतलाई जानकारी दिनुभयो।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!