काठमाडौंमा भेटिएका कोरोना संक्रमितहरुमध्ये एकजना सेक्युरिटी गार्ड रहेको खुलासा भएको छ । स्रोतका अनुसार ती व्यक्ति क्यापिटल सेक्युरिटी कम्पनीमा काम गर्ने सेक्युरिटी गार्ड रहेका छन् । नारायणचौर नक्साल ठेगाना भनिएपनि थप विवरण खुलाइएको छैन । यद्यपि ती व्यक्ति सेक्युरिटी गार्ड रहेको र उनको कम्पनी क्यापिटल सेक्युरिटी रहेको स्रोतले बताएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!