बिहिबार, पौष १०, २०७६ || 1496  पटक पढिएको

हिपमत डटकम
बिराटनगर,पौष १० गते । गायक तथा संगीतकार ताराबीर पाण्डेको स्वरमा मुटुमा काँडा बोलको गीतको भिडियो सार्वजनिक भएको छ । अमर राज रुचालको शब्द तथा सन्तोष रजौरेको संगीतमा उक्त गीतको भिडियो सार्वजनिक भएको हो ।

उक्त गीतको भिडियोमा सुशिल गिरी, कौशिला कार्की, श्रीराम श्रेष्ठ, रिता तामाङ, हरि शरण गिरी, दिपक गिरी र समिर तामाङले अभिनय गरेका छन् । ताराबीर पाण्डेको निर्देशनमा योदिन सम्बाहाम्फेले छायाँकन गरेको भिडियोमा तुलसी बाँस्कोटाको सम्पादन रहेको छ । यो भिडियो मोबाई टिभी नामक युट्युव च्यानलमा उपलब्ध छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!