आइतबार, बैशाख २८, २०७७ || 680  पटक पढिएको

झापाको कन्काई नगरपालिका-४ का ४० बर्षीय प्रदिप भनिने हर्क बुढाथोकी नियन्त्रीत लागूऔषध ब्राउनसुगर सहित पक्राउ परेका छन् । बुढाथोकीले आफ्नै घरबाट नियन्त्रीत लागूऔषध ब्राउनसुगरको कारोवार गरिरहेको भन्ने बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय सुरुङगाबाट खटिएको प्रहरी टोलीले निजलाई घरबाट नै १७ ग्राम ब्राउन सुगर र नगद २३ हजार ३५५ रुपैयाँ सहित आज बिहान साँढे १० बजे पक्राउ गरेको हो । पक्राउ परेका बुढाथोकीको सम्बन्धमा थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!