शुक्रबार, बैशाख २६, २०७७ || 923  पटक पढिएको

कोरोनाको कहरबाट जोगिने एक मात्र अचुक औसधि हो लकडाउन । लकडाउनले नै गर्दा नेपालमा त्यति धेरै मानिसहरुमा कोरोनाको संक्रमण फैलिएको छैन। लकडाउनलाई सफल बनाउन नेपाल प्रहरीले कुनै कसर बाकि राखेको छैन तर बिराटनगरमा आज भने यहाँको जनमानसबाट नै लकडाउनको चरम उलंघन हुन थालेको छ।

सामाजिक दुरि कायम गरिएको छैन। सडकमा हजारौमो संख्यामा सवारी साधनहरु चलिरहेको छ। बजारमा औसधि तथा खाधान्नको पसलहरु खोल्न अनुमती दिए ता पनि बिराटनगरमा कपडा पसलदेखी लिएर मदिरा पसल मोबाईल पसल तथा पान गुट्खा पसलहरु पनि खोलिएको छ। यश बिषयमा हिपमत डटकमले मोरङ प्रहरी प्रमुख बिश्व राज अधिकारिलाई बताउदा उहाँले तुरुन्त टोलि खटाई पसलहरु बन्द गराउनु भएको छ। तर प्रहरिको टोलि फर्किदा फेरि पसलहरु खोलिएको छ।

प्रहरी एकलैको प्रयासले लकडाउन सफल नहुने यसमा जनताको सहयोगको पनि खाचो रहेको मोरङ प्रहरी प्रमुख अधिकारिले हिपमत डटकमलाई फोन मार्फत जानकारी दिनु भयो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!