बुधबार, बैशाख २४, २०७७ || 1942  पटक पढिएको

बेला बेला चर्चामा आईरहने इटहरीका मेयर द्धारिकलाल चौधरी फेरि चर्चामा आएका छन । हत्कडी प्रधानमन्त्रीलाई लगाउनु पर्छ भनेको भिडियो अहिले सा’माजिक सञ्जालमा भाईरल भएको छ ।

संघिय सरकारबाट आएको खर्चबाट गर भनेर स्थानीय सरकारलाई भने विकासको बजेट मात्र भएको गु’नासो गरे । प्रदेश सरकार र संघिय सरकारले स्थानीय सरकारलाई आवश्यक सहयोग समेत नगरेको उनको गुनासो थियो ।

अहिले र्यापिड टेष्ट गर्ने किटहरु समेत नहुदा क्यारेन्टाईनमा उनले चर्की चर्की हत्कडी प्रधानमन्त्रीलाई लगाउनु पर्छ,ह’त्कडी आपूर्ती मन्त्रीलाई लगानु पर्ने संविधानले त्यो वेवस्था गरेको छ भनेका छन ।

खान नपाएर जनता समस्यामा परेको भन्दै यो पञ्चायको जनता हैन, बौदलकालको पनि जनता हैन यो संघिय गणतान्त्रिको जनता हो । लकडाउन गरे पनि जनतालाई खान दिनु पर्ने उनको भनाई थियो । खान नपाएर सर्वसाधरणहरुलाई सम’स्या हुन नदिन अहिले लाग्नु पर्ने उनको आसय छ ।

सुनसरीमा चामल,दालको समस्या न’भएको बताए । विपतको बेला सबैले सहयोग गर्नु पर्ने बताए । आ’वश्यक खाद्यन्न आफु जवानी बसेर लिएको उनको भनाई थियो । केहि समय अगाडी उनले इटहरीमा ६ महिना खाने खाद्यन्न भएको र इटहरीको जनता भोकले नमर्ने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!