बुधबार, पौष ०९, २०७६ || 1144  पटक पढिएको

हिपमत डटकम
पौष ९ गते

हिन्दी सिरियललाई टक्कर दिदै नयाँ नेपाली रुवाउने सिरियल आमाको दोश्रो भाग आयोको छ । नेपालमा हसाउने श्रृङखलाहरुले राज गरिरहेकै बेला सबैको मनै छुने धाराबाहिक आमा नामक श्रृङखलाको पहिलो भाग नेपाल फोकस टिभीबाट प्रसारण भइसकेको छ । मौलिक कथा जो हरेक नेपालीले आफ्नै कथा सम्झेर हेर्नेछन । हर घरको कहाँनि आमामा पाइन्छ । हास्य टेलिशृन्खला दोबाटेले हास्य जगतमा तहल्का मच्चाइरहदा त्यही दोबाटे टिमले नै नयाँ मनै छुने सिरियल तयार पारेका छन । दोबाटे तथा अन्य धेरै सिरियलमा बुढोको भुमिकामा देखा परिरहने समीर सुबेदि पनि आफ्नै साधारण अनुहारमा मुख्य भुमिकामा देखा परेका छन दोबाटेमा चिबे बुढोको भुमिकामा अभिनय गरेर निकै चर्चा कमाएका संचारकर्मी तथा कलाकार समीर सुबेदीले आमा सिरियलमा सोझो छोराको भुमिकामा अभिनय गरेका छन । दोबाटेका निर्देशक हरेन्द्र खत्रीको पनि अभिनय तथा लेखन निर्देशन रहेको छ । संचारकर्मी तथा समाजसेवी प्रजिता दङ्गाल आमाको मुख्य भुमिकामा देख्न सकिन्छ । दोबाटेमा सधै निशा सोझीको चरित्रमा देखा परेकी थिइन भने आमामा उनको बेग्लै प्रस्तुति देख्न सकिन्छ । आमामा घरमा सासू बुहारिको झगडाले उत्पन्न गराउने ब्यथा अनि घरमा परेको असरको बारेमा अचम्मकै तरिकाबाट प्रस्तुति गरिएको छ ।आमालाई माया गर्नेले हेर्नुहोला एकपटक आमा हेरिसकेपछी सबैका आँखा रसाउने छन ।http://https://youtu.be/CEHvenDzuWw

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!