हामी मन्दिर गएर भगवान पुज्छौं । चोकचोकका उभिएका सहिदलाई ढोग्छौं । तर न त मन्दिरमा भगवान थिए न त चोकमा सहिद नै छन् । छन् त केवल भगवानका मुर्ति र सहिदका सालिक । विगत २७ वर्ष देखि मुर्ति बनाउँदै आएका तिलविर सुनार सेन्चुरी । उनी सुर्खेतमा जन्मिए हाल पोखराको छोरेपाटनमा मुर्ति बनाउने काम गर्दै आएका छन् । उनले बनाएका मुर्तिहरु अहिले कहाँ कहाँ छन् उनलाई पनि थाहा छैन । उनले मुर्ति बनाउन भारतमा सिके । कामको सिलसिलामा भारत जाँदा मुर्तिकार सँग भएको भेटबाट नै उनको पेशा मोडियो । गरिवीले भारत पशेका सुनार जसको घरमा काम गर्थे उनकै बरदान स्वरुप मुुर्तिकार बने । अहिले यो पेशा अंगालीसकेपछि उनको ३ छोरी र १ छोरा सहितको परिवार राम्रोसँग चलिरहेको छ । धार्मिक स्थल देबघाटमा निर्माणधिन अस्ट धातुद्धारा निर्मीत विश्वकै एक मात्र मुर्ति उनि बनाउदै छन र रविन्द्र अधिकारीको सालीक एतिबेला उनि बनाई रहेका छन प्रस्तुत छ उनकै जिबन कथामा आधारीत यो

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!