मंगलबार, पौष ०८, २०७६ || 1185  पटक पढिएको

 

हिपमत डटकम
बिराटनगर, पौष ८ गते ।लोक दोहोरी गायक रामु विरहीको आवाजमा “गल्कोटे ठिटो ”गीतको भिडियो सार्वजनिक भएको छ । गीतमा समाजमा अपच्य किसिमको शब्दहरु समावेश गरिएको छ ।गीतमा युगल जोडीको रोमान्सलाई प्रस्तुत गरिएको छ । नेपालीको मौलिक भावनामा ठेस पुर्याउने किसिमको भिडियो सार्वजनिक भएको छ । रेशम सापकोटाको शब्द तथा रामु विरहीको लय सिर्जना गीतमा रहेको छ । मरुभुमी नारायणको छायाँकन , अविनास डिसीको सम्पादन तथा रामु विरहीको निर्देशन भिडियोमा रहेको छ । “गल्कोटे ठिटो ”गीतको भिडियोमा निक शर्मा , रुपा केसी , अमृता र डि एन धितालको अभिनय रहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!