हिपमत डटकम
सोलुखुम्बु, पौष ८ गते ।सोलुखुम्बु खुम्बुपासाङल्हामु माप्य दुधकोशि गाँपालिका(५ काकु बस्ने ५६ बर्षीय पुर्ण बहादुर राईको खर काट्ने क्रममा लडेर मृत्यु भएको छ। काकु घर भई सोलुखुम्बुकै खुम्बुपासाङल्हामु बुक्सा स्थितमा डेरा गरी बस्दै आएका राई आज बिहान पउने ८ बजे बुक्सा भिरमा खर काट्न गएकोमा खर काट्ने क्रममा चिल्लिएर लड्दा उनको मृत्यु भएको भनि आफन्तले प्रहरी चौकी खरिखोलामा जानकारी गराएका थिए । घटनाको जानकारी पाउनसाथ प्रहरी टोली खटि गई कानुनी कारबाही भईरहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!