हिपमतडटकम
जनकपुर,पौष ७ गते ।प्रदेश २ को अस्थायी राजधानी जनकपुरधाममा शंकास्पद वस्तु फेला परेको छ ।सोमबार बिहान ३ बजे शंकास्पद वस्तु फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।जनकपुरको मुरली चोकदेखि राम चोक जाने बाटो, संघीय प्रहरी कार्यालयबाट सय मिटर उत्तर वडा नम्बर ४ को वडा कार्यालय छेउमै शंकास्पद वस्तु फेला परेको हो ।

उक्त शंकास्पद वस्तु बम हुन सक्ने प्रहरीले आशंका गरेको । दशैंमा दहत गरिने रावनको टाउँकोमा बम राखिएको हुन सक्ने प्रहरीले जनाएको छ । अहिले त्यस क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।अहिले नेपाल प्रहरीले दुवै तिर सावारी आवागमन बन्दी गरेको छ भने नेपाली सेनाको डिस्पोजल टोलीलाई खबर गरिएको नेपाल प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!